दफा १३
पेशागत आचरण
: स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले सम्बन्धित परिषद्हरूले निर्धारण गरे बमोजिमका पेशागत आचरण पालना गर्नु पर्नेछ।